ब्यूरो-रिपोर्टरजनकपुरका उमाशंकर पँजीयार प्रहरीको SSP मा बढुवा भएपछि बधाईको ओइरो
यसका साथै, काठमान्डौं स्थित अपराध महाशाखामा समेत सेवा दिएका पँजीयारलाई नेपाल प्रहरी जनपद समूह तर्फको बढुवाको लागि गत पुस २९ गते सिफारिसमा परेपछि विभिन्न स्तरबाट बधाईको ओइरो लागेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











