गरिब र विपन्नलाई न्यानो कपडा प्रदान
तराई मधेशमा बढ्दो जाडो मौसम बाट बच्न विहिबार नरहा गाउँपालिका ३ स्थित खोरियामा दलित तथा गरिब परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ। ब्रदर फरोम डिफरेन्ट मदर नामक गैर सरकारी सँस्थाबाट करिब ६० जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

२०७७ पुस २४ शुक्रबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं २ को सिरहा जिल्ला स्थित नरहा गाउँपालिका वडा नं ३ मा खोरिया युथ क्लवद्वारा दलित तथा गरिब परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ।
तराई मधेशमा बढ्दो जाडो मौसम बाट बच्न विहिबार नरहा गाउँपालिका ३ स्थित खोरियामा दलित तथा गरिब परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ। ब्रदर फरोम डिफरेन्ट मदर नामक गैर सरकारी सँस्थाबाट करिब ६० जनालाई न्यानो कपडा वितरण गरिएको हो ।
उक्त कार्यक्रममा स्थानीय वडा अध्य्य्क्ष अनिशुल मियाँ, गाउँका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…