ब्यूरो-रिपोर्टरतीनवटै सुरक्षा निकायको पहलमा २५ के जी गाँजा सहित ३ पक्राउ
मिर्चैया नगरपालिकाको वडा नं ९ कटाहा इलाकामा गाँजाको अवैध उत्पादन र ओसारपसार हुन्छ भन्ने राष्ट्रिय अनुसन्धान विभागको गोप्य सूचनाका आधारमा मिर्चैया स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस बाट टोली खटिएको र उक्त परिमाणको गाँजा सहित व्यक्ति नियन्त्रणमा लिइएको बेसका सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर केसीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










