'ओलीलाई नसिध्याए उनले देशै सिध्याउँछ'
सिरहा । प्रधानमन्त्री ओलीले आफूलाई राजाभन्दा पनि ठूलो शासक ठानेको नेपाली कांग्रेसको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विरोधका कार्यक्रम अन्तर्गत मिर्चैयामा बिहीबार आयोजित विरोध सभामा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले ओलीमा प्रधानमन्त्रीको गुण नभएको

२०७७ माघ ८ बिहीबार, राति ८:३२ बजे१ मिनेट पढाइ

सिरहा । प्रधानमन्त्री ओलीले आफूलाई राजाभन्दा पनि ठूलो शासक ठानेको नेपाली कांग्रेसको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विरोधका कार्यक्रम अन्तर्गत मिर्चैयामा बिहीबार आयोजित विरोध सभामा वक्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले ओलीमा प्रधानमन्त्रीको गुण नभएको भन्दै उनलाई सबैले तह लगाउनुपर्ने धारणा राखे । ओलीलाई तह नलगाए उनले देश नै सिध्याउने भन्दै जनतालाई गम्भीर बन्न बक्ताहरुले आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…