ब्यूरो-रिपोर्टरभूमिहिनलाई तत्काल जमिन उपलब्ध गराउने प्रक्रिया सुरु गर्नुसः भोर
न्यूज ब्यूरो, सर्लाही । चन्द्रनगर गांउपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोग सित समझदारी पत्र हस्ताक्षर गरेको ६ महिना बितिसक्दा पनि कुनै प्रक्रिया शुरु नगरे पछि ज्ञापन पत्र बुझाएको छ । दलित अधिकारकर्मी, सामाजिक अभियन्ता, नागरिक समाज, तथा युवाहरुको सहभागीतामा भोरले तीन बुंदे माग सहितको ज्ञापन पत्र
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











