ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा कमला युवा सँजालको सक्रियताले सहजता
उनले कमला नगरपालिकाभित्र कोही पनि व्यक्तिलाई अस्पताल जान कठिनाई भए, कोभिडको लक्षण देखिएर चेकजाँच गराउनुपरे वा अन्य कठिनाई भएको बेलामा सेवाको लागि सम्पर्क गर्न आग्रह गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











