ब्यूरो-रिपोर्टरजनकपुरको सिद्धार्थ शिशु सदनको ४३ औँ वार्षिकोत्सव, रक्तदानदेखि विज्ञान प्रदर्शनीसम्म
प्रिन्सीपल यादवले विद्यालयको तर्फबाट रक्तदानमा अभिभावकहरुलाई समेत सहभागी हुन आग्रह गरेका छन् भने विज्ञान प्रदर्शनीको लागि वा अन्य क्रियाकलापको लागि विद्यालयको पोशाक अनिवार्य गरिएको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











