धनुषाधामस्थित धनुषसागर सरोवरमा बृहत सरसफाइ
धनुष सागर सरोवर सौन्दर्यकरण महाअभियानका अध्यक्ष बिनय कुमार यादव संयोजकत्वमा बृहत सरसफाइमा नेपाली सेना राजदल गण धारापानी ब्यारेक , नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय धनुषाधाम,शस्त्र प्रहरी बेश क्यामप सर्सा लगायत सौन्दर्यकरण समितीका प्रतिनिधिहरु लगायत नागरिक समाज स्थानीय ब्यापारीहरुको व्यापक उपस्थिति रहेका थिए ।

२०८० कार्तिक ३० बिहीबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशको प्रसिद्ध स्थल धनुषाधाम स्थित धनुष सागर सरोवरमा छ्ठपुजा उपलक्ष्यमा बिशेष सरसफाइ गरिएको छ ।
धनुष सागर सरोवर सौन्दर्यकरण महाअभियानका अध्यक्ष बिनय कुमार यादव संयोजकत्वमा बृहत सरसफाइमा नेपाली सेना राजदल गण धारापानी ब्यारेक , नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय धनुषाधाम,शस्त्र प्रहरी बेश क्यामप सर्सा लगायत सौन्दर्यकरण समितीका प्रतिनिधिहरु लगायत नागरिक समाज स्थानीय ब्यापारीहरुको व्यापक उपस्थिति रहेका थिए ।
यस सरोवरमा यथाशीघ्र मोटरबोटहरु नियमित संचालन हुने साथै अभियानमा सौन्दर्यकरणका लागि फुलगमलामा राखी सहयोग गर्न सम्पुर्ण स्थानीयहरुमा सरोवरका अध्यक्ष यादवले आह्वान गरे ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…