धनुषाको शान्तिपुरमा दुई दिवसीय सँतोषी मेला
उनका अनुसार पुरण यादव, इन्दल यादवसहितको नेतृत्वमा मेला आयोजन हुन लागेको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

२०८० कार्तिक ३० बिहीबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा दुई दिवसीय सन्तोषी मेला उत्सव हुने भएको छ । अगामी मंसिर १ र २ गते माँ सन्तोषी मेला उत्सव आयोजन हुन लागेको हो ।
स्थानीय गाउँबासीको सहयोगमा आयोजन हुन लागेको मेलामा मनोरञ्नात्मक सांस्कृतिक नाचगान, खेल तामासासहितको कार्यक्रम हुने आयोजक प्रतिनिधि मनोज कुमार यादवले जानकारी दिए ।
उनका अनुसार पुरण यादव, इन्दल यादवसहितको नेतृत्वमा मेला आयोजन हुन लागेको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…