ब्यूरो-रिपोर्टरनेपालमा हिन्दु एकताको जरुरी छः धीरेन्द्र शास्त्री
वैशाख १ गतेदेखि सुरु भएको महायज्ञमा सहभागी हुन उनी ५ वैशाखमा चतरा आईपुगेका हुन् । शास्त्रीले चतरामा ९ वैशाखसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ। शास्त्री यसअघि गत भदौमा पहिलो पटक नेपाल आएका थिए।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











