मध्य राति घरबाटै मोटरसाइकल चोरी
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ कल्याणपुर बजारमा घर भएका स्थानीय गोबिन्द पण्डितको मोटरसाइकल १५० सीसी (कालो र रातो कलर पलसर) मोटरसाइकल मध्य राती चोरी भएको बताइएको छ ।

२०८० चैत २२ बिहीबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा मध्य राति एक मोटरसाइकल चोरि भएको छ । प्र २–०२ ००१ प १८६४ नम्बर मोटरसाइकल घरबाटै चोरि भएको हो ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ कल्याणपुर बजारमा घर भएका स्थानीय गोबिन्द पण्डितको मोटरसाइकल १५० सीसी (कालो र रातो कलर पलसर) मोटरसाइकल मध्य राती चोरी भएको बताइएको छ ।
सिरहा कल्याणपुर घर भएका पण्डितले मोटरसाइकल लक गरेर राखिएको अवस्थामा मध्यराति घरबाटै चोरी भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…