ब्यूरो-रिपोर्टरजनकपुरमा Wordlink Internet को रक्तदान कार्यक्रम सम्पन्न, तीन दर्जन रक्तदाताले गरे रक्तदान
यस प्रकारका कार्यक्रमले जनकपुरको साथै खास गरि मधेश प्रदेशमा रक्तदानको संस्कृतिलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ र रक्तदाताहरूलाई सम्मान गर्दै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन योगदान पुर्याउने जनाएको छ। आयोजित रक्तदान कार्यक्रमले बजारमा भएको रक्त अभावलाई थोरै भए पनि पूर्ति गर्ने वर्ल्डलिंकले जनाएको छ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











