ब्यूरो-रिपोर्टरसिरहामा एक वडाध्यक्ष किर्ते र जालसाजी मुद्दामा पक्राउ
अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पूर्ववडाध्यक्ष साह २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को पछिल्लो निर्वाचनमा भने नवराजपुर गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट चुनाव लडेका उनी पराजित भएका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











