सिरहा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा राईन हाजिर
न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मो. इद्रिस राईन आएका छन् । उनलाई आईतबार एक कार्यक्रमबीच नगर प्रमुख डा. नविन यादवले अधिकृतको जिम्मेवारी दिएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई सिरहाको नयाँ प्रशासकीय प्

२०८२ बैशाख ८ सोमबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मो. इद्रिस राईन आएका छन् ।
उनलाई आईतबार एक कार्यक्रमबीच नगर प्रमुख डा. नविन यादवले अधिकृतको जिम्मेवारी दिएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई सिरहाको नयाँ प्रशासकीय प्रमुखको जिम्मेवारी दिएको नगर प्रमुख यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…