ब्यूरो-रिपोर्टरधनुषा र सिरहामा कमला महिमा अध्यात्मिक एवम् पर्यावरणीय संवाद यात्रा सुरु
“घर घर कमला अभियानक अवाज,स्वच्छ जल–जीवन समृद्ध समाज। घर घर कमला जनकक गथा,सिताक नाता हमर सभक आस्था” मूल नाराको साथ धनुषा र सिरहाको कमला छेउका ग्रामिण मात्र नभई जिल्लाभरिको स्थान गाउँहरुमा पुगेर कमलाको महिमाप्रति संवाद गरिने सँयोजक यादवको कथन छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











