मिथिलाबिहारी नगरपालिकामा आज शोक विदा
नगर प्रमुख राजेन्द्र प्रसाद यादवद्धारा जारी गरिएको सूचनामा नगरपालिकामा कार्यरत नासु ओम जगत साहको बुधबार असमायिक निधन भएकोले आज बिहिबार नगरपालिकाभरिको सरकारी कार्यालय, स्कूलहरु बन्द रहने भएको छ ।

२०८२ भदौ ५ बिहीबार, बिहान ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिकामा आज एक दिने शोक विदा दिइएको छ ।
नगरपालिकामा कार्यरत एक कर्मचारीको असमायिक निधन भएको भन्दै मिथिलाबिहारी नगरपालिकाले एक सूचना जारी गर्दै एक दिने शोक विदाको घोषणा गरेको हो ।
नगर प्रमुख राजेन्द्र प्रसाद यादवद्धारा जारी गरिएको सूचनामा नगरपालिकामा कार्यरत नासु ओम जगत साहको बुधबार असमायिक निधन भएकोले आज बिहिबार नगरपालिकाभरिको सरकारी कार्यालय, स्कूलहरु बन्द रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…