ब्यूरो-रिपोर्टरसर्लाही गोडैतामा मेयर कपको विषयमा विवाद, हेडमास्टर चौधरीमाथि मुक्का प्रहार
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले घटनाको सत्यतथ्य छानबिन गर्न भोलि सबै जनप्रतिनिधिहरूको उपस्थितिमा बैठक बस्ने बताएका छन्। “नगरपालिकामा वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम चलिरहेको कारण तत्काल छलफल हुन सकेन, भोलि प्रत्यक्ष रूपमा समीक्षा गरिन्छ,” मेयर यादवले भने। विवाद विद्यालयको खेलमैदानबीच जडान गरिएको पोल र रात्री बत्ती हटाउने विषयमा भएको बुझिएको छ।
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर











