ब्यूरो-रिपोर्टरसखुवानान्कारकट्टी गाउँपालिकाको बजेट १८ करोड ८४ लाख पारित
सिराहा, १८ माघ । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७ सय ६६ रुपैयाँ ५७ पैसा बजेट पारित भएको सार्वजनिक गरेको छ । गाउँसभाले अगामी आ.व.का लागि अनुदान बापतको ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्या रु ५८ लाख १५ हजार ७ सय ६६ रुपैया ५७
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











