ब्यूरो-रिपोर्टरजनकपुरको रामचोकको बाटो नै ठप्प, आवतजवात बन्द
धनश्याम मिश्र || जनकपुरधाम, २५ फागुन । जनकपुरधाम को रामचौकमा सर्वसाधरण र बटुवाहरुलाई आवतजवात मा समस्या देखिएको छ । जारी एकीकृत शहरी विकाश परियोजना को विकाश निर्माण को कार्य अंतर्गत नाला र बाटो निर्माण कार्य गर्दै गर्दा राम चौकमा भै रहेको कार्यका कारण बैकल्पिक बाटो तैयारी नै गरि निर्माण कार्य गर्दा ब
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











