ब्यूरो-रिपोर्टरजनकपुरका मेयर र दिलीप हत्याराको विरुद्धमा 'यान' को प्रर्दशन
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रको चौथो अँग मानिएको पत्रकार उपर जनकपुरधाम उपहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नो कार्यकक्षमै पत्रकारहरु उपर हातपात गराएको भन्दै मेयर साहको विरुद्धमा प्रदर्शन गरिएको छ । जनकपुरको रामानन्दचोकमा युथ एशोसिएशन अफ नेपाल (यान) को अगुवाईमा प्रदर्शन गरिएको हो । जनप्रतिनीधि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











