ब्यूरो-रिपोर्टरचटयाँगबाट मृत्यू हुने परिवारलाई प्रदेश सरकारको १ लाख, गाउँपालिकाको ५० हजार
न्यूज ब्यूरो, बारा । चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा १ लाख र फेटा गाउँपालिका ले ५० हजार राहत दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले बारामा चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ । प्रदेश नं. २ सरकारको मन्त्रिपरिषद्कोे अहिले केहि बेर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









