ब्यूरो-रिपोर्टरमहोत्तरी : दलित महिला उपर निर्धात कुटपिट !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरहीमा एक दलित महिला उपर निर्घात कुटपिट गरिएको छ । ऋण फिर्ता नदिएको झोकमा निर्धात रुपमा कुटपिट गरेको हो । औरही नगरपालिका वडा नं. १ औरही बजारकी ६५ बर्षिया पासोदेवी मण्डललाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो । आइतबार विहानको समयमा ऋण फिर्ता माग्दै घरमा आएका
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









