कृषि/ कृषकजनकपुरको कृषी ज्ञानकेन्द्रमा गरिब किसानसँग पनि कर्मचारीहरु माग्छन घुस
आरोप धनुषाका परवाहाका किसान राजीव मिश्रा दुखेसो पोख्छन् । ‘फारम भरेका किसानहरुले पालैपालो अनुदान पाउनु पर्नेमा नेताहरुको सोर्सफोर्स भएकाहरुले तत्काल पाउंछन् ,कमिशन खुवाउनेहरुले पनि एक दुइ महिना मै अनुदान पाउंछन् तर सोझा साझा किसानहरुको फारम जाँच समेत गरिंदैन।’,केन्द्रका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ।
४ वर्ष अगाडि · कृषि/ कृषक











