
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियसामान्य अवस्थामा यी गँगटाहरु बाहिर निस्किँदा गाडीले किचिएर मारिन्थे । तर, विगत २ वर्षयता गाडीको आवतजावत निकै कम भएपछि यी गँगटाहरु मरेनन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश काललोकतान्त्रिक समाजवादी पार्टी लोसपाको हँसपुर नगर कार्यालय सञ्चालनमा आएको छ । मेयर तथा पार्टीका युवा नेता रामज्ञान मण्डल तथा वरिष्ठ नेता तथा समाजिक अगुवा रुप नारायण मण्डलले संयुक्त रुपमा कार्यालयको समुदघाटन गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमृतकहरुको सनाखत भइसकेको छैन भने उनीहरुको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले मृतक परिवारजनहरुलाई सम्पर्कको प्रयास थालेको जनाईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशनिबार राती करिब ११ः३० बजेको समयमा तिनकोरियास्थित रहेको सन्ता पान पसलमा आगजनी गरिदिएको थियो । त्यसमा कपडा पसल समेत सँचालनमा रहेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो क्रममा धनुषा जिल्लाको १८ वटै स्थानीय तहको लागि तोकिएको निर्वाचन अधिकृतका नामावली पनि आईसकेको छ । जस अनुसार, धनुषाको औरही गाउँपालिकामा रत्नेश शशि, कमला नगरपालिकामा धर्म अवतार कोईराला, क्षीरेश्वरनाथ नगरपालिकामा विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा रुपेश कुमार साह, जनकनन्दिनी गाउँपालिकामा ठुलोवाबु दाहाललाई पठाउने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनको साथबाट १००० को नोट ८०३ वटा, ५०० को नोट ४०० वटा, १०० को नोट १९९ वटा र ५० को नोट ३ वटा गरि जम्मा रु ११ लाख ३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनउनलाई गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो। कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजपसलभित्र रहेको किरानाको समान सहित बेच्न राखिएको कपडाहरु समेत जलेर नष्ट भएको छ । पान पसलको साथै किराना पसल र कपडा पसल समेत सँचालन हुँदै आएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज२५ लाख तत्काल छुटयाएको बजेटबाट शिघ्र काम सुरु भई असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । सो पूल उपभोक्ता समिति मार्फत नै निर्माण हुने मेयर दासले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबयलवासस्थित रहेको एक क्लबको जग्गा बचाउन र केही आफ्ना व्यक्तिको जग्गा जोगाउनको लागि मेयरले अडान लिएपछि साँसद साहले भविष्यमा यहाँ बस स्टेण्ड, रिक्सा स्टेण्ड बने जग्गा नै नहुने बताउँदै सरकारी मापदण्ड अनुसार सडक विस्तार हुनुपर्ने अडान राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसिरहाको कल्याणपुरस्थित मन्त्रीको गाडीको लस्करबीच किसानहरुले विरोध स्वरुप कालो झण्डा देखाउन थालेपछि पछाडी मोटरसाईकलमा सवार जसपाका केही कार्यकर्ताहरुले किसानहरुलाई कुटपिट गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालशिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् ।
४ वर्ष अगाडि · देश काल