किन हुन्छ यस्तो ?अण्डकोषमा हानेर प्रहरीलाई बेहोस बनाएको कसैले किन देखेन ? : एसपी खडका
न्यूज ब्यूरो, रौतहट । लकडाउन उल्लघन गरी प्रहरीलाई जिस्काउने समुहलाई शान्त पार्न रौतहटको गौरमा हिजो समान्य झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको छ । बाहिर बसेको व्यक्तिलाई भित्र जाउ भनेर समझाउन खोज्दा प्रहरी माथि नै आक्रमण भएपछि रौतहट प्रहरीले गौरमा बल प्रयोग गरेको प्रहरी उपरिक्षक रविराज
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










