
छठ मनाउन काठमान्डौँबाट घर फर्किँदै गरेका १० जनाको दुर्घटनामा मृत्यु, पाँच घाइते
प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
१ दिन अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०५९ समाचार

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
१ दिन अगाडि · प्रमुख समाचार

उनीहरुले हत्या गरेको आरोप लगाउँदै दोषी उम्काउन प्रहरीले जबदरस्ती गरेको आरोप छ ।
२१ घण्टा अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारदुर्घटनापछि कार चालक धनुषाको कमला नगरपालिका–८ सोनापारा टोल निवासी २५ वर्षीय शिवशंकर यादव घटनास्थलबाट फरार भएका थिए ।
२० घण्टा अगाडि · प्रमुख समाचार

समाजिक सँजालमा एक भिडियो पोष्ट गर्दै अधिकृत ठाकुरले केही कथित पत्रकारले भूमि प्रशासन कार्यालयमा गैर कानुनी कार्यको लागि फोर्स गर्दा अस्विकार गरेपछि मिथ्या भ्रम फैलाएको बताए । उनले आफूलाई कसैले पनि कार्यालयमा नथुनेको सुनाए ।
६ दिन अगाडि · समाचार

यही संवैधानिक प्रक्रियालाई ध्यानमा राखेर मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभन्दा अगाडि नै राजीनामा दिने रणनीति बनाएको राजनीतिक वृत्तमा चर्चा छ ।
२ दिन अगाडि · प्रमुख समाचार

विद्यार्थीको विवरणकै आधारमा सरकारी अनुदान तथा शैक्षिक कार्यक्रमको बजेट निर्धारण हुने भएकाले तथ्याङ्क दोहोरिएको घटनाले सार्वजनिक रकमको वितरणमा समेत अनियमितता भएको हुन सक्ने आशंका जन्माएको छ ।
७ दिन अगाडि · आर्थिक ब्यूरो

यस विषयमा कानुनी प्रक्रिया र फूलको अवस्थालाई ध्यानमा राख्दै बरामद वस्तुको नष्ट गर्ने प्रक्रियासँगै सम्भावित सदुपयोगको विकल्पबारे पनि सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
४ दिन अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनको यो घोषणासँगै छठ पर्वका अवसरमा जनकपुरधामको गंगासागरमा रास्वपा सभापतिको सहभागिता रहने भएको छ ।
४ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउनले रास्वपाका नेताहरू तथा प्रतिनिधिसभा सदस्यहरू व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझाव दिन आएको दाबीसमेत गरे ।
२ दिन अगाडि · आर्थिक ब्यूरो

चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ । अब मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ ।
६ दिन अगाडि · राजनीतिक

मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा सदनलाई सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ । यद्यपि, यो विषय औपचारिक रूपमा पुष्टि भएको छैन ।
१ दिन अगाडि · प्रमुख समाचार

चार वर्षअघि नै सार्वजनिक भएको योजनामा अहिले धनुषा ३ का साँसद मनिष झाको सचिवालय, उनका कार्यकर्ताहरुले मनिष झाकै पहलमा योजना चलेको भनेर प्रचार गर्दै उपलब्धीको रुपमा देखाएका छन् ।
७ दिन अगाडि · आर्थिक ब्यूरो
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Sudurpaschim Royals
93/516 ov
Last over: 8 runs
Sudurpaschim Royals batting