
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजयी दुवै गर्मीबीच तराई(मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन्।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकपार्टीमा महन्थ ठाकुरसँग रहने विश्वासिलो पात्र मानिएको तथा मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नेता सँजय कुमार साहको ईमान्दारितको कदर गर्दै नेता ठाकुरले पनि आफूसँगै राख्दै आएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालसमायोजनमा पुर्व समाजवादी पार्टी नेपाल र पुर्व राष्ट्रिय जनता पार्टी नेपाल दुबै मिलि नयाँ कार्य समितिमा उपाध्यक्ष, रामबृक्ष ठाकुर, उदयकुमार सिंह, रामनारायण मण्डल, सचिवमा धनु यादव, सह–सचिवमा कुशेश्वर मण्डल, कोषाध्यक्ष जियाउल मुस्तफालाई चयन गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालभारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नेछ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस। जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नेछ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले अहिलेसम्म कसैको सनाखत नभएको बताउँदै एक जनाको अवस्था गम्भिर रहेको जानकारी दिएका छन् । स्थानीयहरुका अनुसार पछाडीबाट ट्रिपरले ठक्कर दिएपछि दुर्घटना भएको बताइएपनि प्रहरीले एउटै मोटरसाईकलमा पाँच जना सवार भएर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोउदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले स्थानीय सरकारको हैसियतले वर्तमान मेयर रामउदगार गोईतले जनभावनाको कदर गर्दै हरेक वडामा स्वास्थ्य सेवाको पहुँच बनाउन सफल भएको भन्दै बधाई दिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालत्यसकारण अबको केही दिनमै सम्बन्धित ऐन मन्त्रिपरिषदमा लग्ने छुं।’ मधेश आन्दोलन, जनयुद्धका शहीद परिवारलाई स्वास्थ्यमा ९० प्रतिशत छुट दिने गरी मधेश प्रदेश सरकारले शहीद परिचय पत्र बनाउन लागेको जानकारी दिँदै उनले शहीद परिवार, मधेश अन्दोलन र जनयुद्धका घाईते तथा वेपत्ता भएका परिवारजनलाई सीपमूलक तालिम तथा तिनका छोराछोरीलाई अध्ययनका लागि छात्रवृति दिने तयारी प्रदेश सरकारले गरिरहेको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल आत्मनिर्भर बनाउने आह्वान गरेका छन् । सोही क्रममा बर्ष २०२२ मा जल प्रहरी सम्मान समारोहको आयोजना गरी जल बचाउने अभियानीहरुलाई सो सम्मान दिने भएको छ ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीबर्ष २०२१ मा हँगकँगमा भएको युथ एथेलिक्टस च्याम्पीयनसीपमा उनले गोल्ड मेडल जितेका थिए । त्यसपछि उनले कैयौँ अन्तराष्ट्रिय खेलहरु खेल्दै आएका छन् ।
४ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजवडाध्यक्षसहित विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निर्णय, विज्ञापन गरिएको सम्पूर्ण प्रक्रिया, व्यवस्थाको बारेमा पत्राचार गर्दै जानकारी लिने बताए । उनले आजै पत्राचार गरी सो प्रक्रियाहरुको फाईल माग्ने बताउँदै पुष्टि नभएसम्म भर्ना प्रक्रिया रोक्का रहने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोयसको साथै, महिलाहरुको पाठेघरमा समस्या परेका बिरामिलाई सिरहाको लाहानमा अबस्थित कामना नर्सिङ होममा ५० प्रतिशत छुटमा उपचार भइरहेको समेत कामना नर्सिङ होम प्रशासन शाखाका प्रमुख रोशन कुशवाहाले जानकारी दिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालसो परीक्षामा विद्यालयमा अध्ययापन गराउने स्थायी, करार र राहत शिक्षक परिक्षार्थी हुने भएकोले परीक्षार्थी शिक्षक शिक्षिकाहरुको सुविधालाई मध्यनजर गर्दै आगामी चैत्र १८ गतेसम्म विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल