कृषि/ कृषकधनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण
गाउँपालिकाभरिबाट १ सय ३० घरधुरीको लागि सो योजना लागू भएको अध्यक्ष यादवले बताए । पहिलो चरणमा १३० जना त्यस्ता जरुरतमन्द किसानले पाउने जनाउँदै अर्को चरणमा थप गरिने बताए ।
२९ दिन अगाडि · कृषि/ कृषक











