सम्पादकियसम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ
न्यूज ब्यूरो नेपाल आफ्नो समाचारप्रतिको जिम्मेवारी स्वीकार गर्दै यस घटनामा भएको त्रुटिप्रति पुनः क्षमायाचना गर्दछ । अहिलेको आवश्यकता आरोप–प्रत्यारोप होइन, सत्य, संयम, सद्भाव र सामाजिक एकता हो ।
२ महिना अगाडि · सम्पादकिय










