
आतंकवादको ‘नम्बर–१’ बन्यो पाकिस्तान, विश्वकै सूचीमा पहिलो
विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
७१३ समाचार

विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियतर, प्रहरीले जिम वा चेन्जिङ रुममा लुकेको क्यामेरा भने फेला नपारेको स्पष्ट पारेको छ । बरामद डिजिटल सामग्री वास्तविक हो वा कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएको हो भन्ने यकिन गर्न फरेन्सिक प्रयोगशालामा पठाइएको छ ।
५ दिन अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियपीटीआईका अनुसार जफरविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) ऐनको धारा १८ र ३८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एटीएसले उनीसँग सोधपुछका क्रममा आफ्नो संलग्नता स्वीकार गरेको दाबीसमेत गरेको छ।
१ महिना अगाडि · अन्तराष्ट्रिय
मतदाता सूचीमा कथित अनियमितताको विषयलाई लिएर भारतमा विपक्षी दल र निर्वाचन आयोगबीच विवाद चर्किएको छ । निर्वाचन आयोगले भने मतदाता सूची पुनरावलोकनलाई नियमित प्रमाणीकरण प्रक्रियाका रूपमा व्याख्या गर्दै आएको छ ।
१२ घण्टा अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियप्रतिवेदनअनुसार तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) पाकिस्तानमा सबैभन्दा घातक आतंकवादी संगठनका रूपमा देखिएको छ । सन् २०२५ मा टीटीपीसँग सम्बन्धित घटनामा ६३७ जनाको मृत्यु भएको उल्लेख छ । बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) पनि पाकिस्तानको सुरक्षा चुनौतीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय
जनकपुरधाम । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइडुबईको विमानमा सहपाइलटले मुख्य पाइलटमाथि आक्रमण गरेको घटनापछि अमेरिकी दक्षिणपन्थी कार्यकर्ता लाउरा लुमरले मुस्लिमहरूलाई व्यावसायिक विमान उडाउन प्रतिबन्ध लगाउनुपर्ने माग गरेकी छन् । सेप्टेम्बर ३० मा फ्लाइडुबईको उडान एफजेड–१०७३ मा ककपिटभित्र मुख्य प
७ दिन अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियअलजजिराका अनुसार यार्मुक क्षेत्रमा पछिल्लो समय गरिएको शव खोजी अभियानबाट बरामद १०५ वटा अवशेषमध्ये कतिपय परिवारका धेरै सदस्यसमेत रहेका छन् । लामो समयपछि आफन्तको अवशेष फेला परेपछि परिवारहरू अन्तिम संस्कारमार्फत आफ्ना प्रियजनलाई बिदाइ गर्ने तयारीमा छन् ।
९ दिन अगाडि · अन्तराष्ट्रिय
कार्यक्रमलाई सम्बोधन गर्दै पेजेश्कियनले विश्वका विभिन्न दैवीय धर्महरूको मूल उद्देश्य समाजमा न्याय स्थापना गर्नु तथा मानव मूल्य र गरिमाको संरक्षण गर्नु रहेको बताएका थिए । सतीशाचार्यले पनि सनातन परम्पराले विश्व शान्ति र भाइचाराको सन्देश दिने विषयमा धारणा राखेका थिए ।
२७ दिन अगाडि · अन्तराष्ट्रिय
मुलिनले अनुसन्धानबाट ओमरले आफ्नो आप्रवासन वा अमेरिकी नागरिकता प्रक्रियामा जानाजानी झूट बोलेको प्रमाणित भए कानुनी कारबाहीको सम्भावना रहने संकेत दिएका छन् । तर अहिलेसम्म ओमरमाथि यस आरोपमा कुनै अदालतबाट दोषी ठहर वा आप्रवासन ठगीसम्बन्धी सार्वजनिक अभियोग भएको छैन ।
२७ दिन अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो । भारतको दिल्लीस्थित जन्तरमन्तरमा प्रस्तावित प्रदर्शनअघि cockroach जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेलाई प्रहरीले हिरासतमा लिएको छ । भारतीय सञ्चारमाध्यम एबीपी लाइभका अनुसार शनिबार दिल्लीमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि युट्यु
१७ घण्टा अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियराठी शनिबार दिल्लीको जन्तरमन्तरमा प्रस्तावित प्रदर्शनमा सहभागी हुने तयारीमा थिए । उक्त प्रदर्शनका आयोजकले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा सुधारको माग गर्दै आएका छन्
१८ घण्टा अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रिययूएईका महान्यायाधिवक्ताले घटनाको उद्देश्य, पृष्ठभूमि, सम्भावित सम्बन्ध तथा डिजिटल र भौतिक प्रमाणको समेत परीक्षण भइरहेको बताएका छन् । अनुसन्धान पूरा भएपछि थप तथ्य सार्वजनिक गरिने यूएई अधिकारीहरूले जनाएका छन् ।
७ दिन अगाडि · अन्तराष्ट्रिय