रोग - उपायधनुषाको सिरसिरयामा ६५ जना बढीमा मोतियाविन्दु
न्यूज, धनुषा । धनुषाको सिरसियामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । मिथिला बिहारी नगरपालिका वडा नं. ६ सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न भएको हो । माँ लक्ष्मी युवा कमिटिको आयोजनामा भएको सो शिविरमा २ सय २५ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६५ जनामा मोतिया बिन्दु रहेको भेट
७ वर्ष अगाडि · रोग - उपाय










