प्रमुख समाचारधनुषा २ का साँसद राम विनोद यादवको पहलमा बनारसबाट अपहरणमुक्त भए 'चन्दन यादव'
सांसद यादवले प्रेस विज्ञप्तिमार्फत चन्दनलाई अपहरणमुक्त गराउन सफलता प्राप्त भएको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरी सकुशल नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।
३ दिन अगाडि · प्रमुख समाचार









