जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
युवा सशक्तीकरण, सामाजिक सद्भाव, स्वच्छता अभियान, वातावरण संरक्षण तथा महिला–बालबालिकाको अधिकारका सवालमा पनि उनी निरन्तर क्रियाशील छन्। उनको कामको मूल आधार राजनीति होइन, सेवा हो, तर सेवा नै समाज परिवर्तनको सबल माध्यम हो भन्ने विश्वासका साथ उनी अघि बढिरहेका छन्।
८ महिना अगाडि · अन्तरवार्ता











