खेल / खेलाडीझिटकहिया युवा संगठनले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ३५ हजार
त्यस्तै, कुनै पनि टोलीले अनुरोध वा दाबी गर्नुअघि १ हजार रुपैयाँ ‘आयोजक शुल्क’ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडीले अनिवार्य रूपमा जर्सी, ट्राउजर र क्यापसहितको पूर्ण पोसाक लगाउनुपर्ने आयोजकले जनाएको छ ।
९ दिन अगाडि · खेल / खेलाडी










