बैंकिङ्गNIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित
दुर्गेशले भने मैले लिंदै नलिएको क्रेडिट कार्डबाट रकम झिकिएको देखाएर मेरो कर्जा रकम बढाइएको छ । बैंक स्टेटमेन्ट समेत नदिएर मलाई गुमराह गरिएको छ । षडयन्त्रमुलक ढंगले मेरो जग्गा कौडीको भाउमा बैंकका कर्मचारीहरुले बिक्री गरी खाएका छन् ।
२ वर्ष अगाडि · बैंकिङ्ग













