स्वास्थ्य ब्यूरोप्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहको मन्त्रालयमा काज सरुवा
मन्त्रालयले डा. सिंहलाई काज सरुवा गर्नुको औपचारिक कारण र घटनासम्बन्धी विस्तृत भने उल्लेख गरेको छैन् । मुख्यमन्त्री कार्यालयले जारी गरेको पत्रमा प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. ईन्द्रजीत कुमार रजकलाई कामकाजमा पठाएको हो ।
२ दिन अगाडि · स्वास्थ्य ब्यूरो











