
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजपछाडी स्कूलको ब्याग बोकेकी एक किशोरी स्कूलै ड्रेसमा राजदेवी मन्दिरको मुख्य गेट उत्तरपट्टि उभिएको देखिएको छ । समाजिक सँजालमा सार्वजनिक भएको भिडियोमा किशोरीको ईच्छा विपरित युवकले चुम्बन गर्ने जबरदस्ती गरिरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनउनको घरमा उनकै एक भाई पर्ने युवकले विभिन्न समयमा महिलाहरु ल्याउने गरेको उनीहरुमध्ये नै कोहीले अप हरण गरी पैसा माग्ने दाउमा रहेको हुनुपर्ने बालिकाको बुवाले आशँका गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालकार्यक्रममा जसपा कार्यकारी सदस्य एवम् संघीय कृषिमन्त्री महेन्द्र यादव, पुर्व कृषिमन्त्री हरिनारायण यादव, जसपा नेता जितेन्द्र यादव, जिल्ला सदस्य जयकुमार यादव, मुखियापट्टी मुसनिया गापा कमिटी अध्यक्ष अशोक यादव, सहितको नेताहको उपस्थित रहेको थियो।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपत्रमा लेखिएको छः “नगरपालिकाको नगर शिक्षा समितिमा कार्यरत तपाई श्री धनेश्वर यादवलाई यस नगरपालिकाले दिएको कार्य जिम्मेवारी पूरा गर्न नसकेको तथा शिक्षा शाखा सँचालनमा लापरवाही गर्ने गरेको हुनाले आजकै मितिदेखि लागू हुने गरी तपाईलाई दरबन्दी रहेकै विद्यालयमा काज फिर्ता गरिएको व्यहोरा जानकारी गराईन्छ ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसको तहत आधारभूत शिक्षा परिषदको तर्जमा अब मदरसा बोर्ड पनि ६ बिषयमा परीक्षा गराउनुपर्ने भएको छ । मदरसा शिक्षा परिषदको परीक्षाहरु १४ मे देखि २७ मेको बीचमा गरिने पनि निर्णय भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियप्रदेशको इतिहासमा एकैदिन राजधानी लखनउमा यति धेरै भीआईपी मुभमेन्ट हुन लागेको पहिलोपटक भनिएको छ । त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारभारत सरकारको रेल उपकरण कोकनका अधिकारी एनके वर्माका अनुसार, आउँदो २ अप्रिल (चैत्त १९) गते नेपालको प्रधामन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली पुगेर रिमोट कन्ट्रोल थिचेर दुवै देशबीचको रेल सेवाको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियत्यतिबेला नै अजय नामको एक युवकले किशोरीलाई मदतको नाममा अस्पताल लैजान्छु भनी बाटोमै बला त्कार गरेको बताइएको छ । अस्पतालको बहानामा चिराग दिल्ली लगेर बला त्कारलाई अन्जाम दिएको भारतीय प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकअध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, ‘हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरोडलाई आग्रह गर्न चाहन्छु ।’
४ वर्ष अगाडि · राजनीतिक
आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो बजेटमा जानकी मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप, राम मन्दिर, गंगा सागर पोखरी, स्वर्गद्वारी र बारास्थित गढीमाई मन्दिरमा विद्युतीकरण गर्न भनिएको थियो । तर बजेट अपुग भएको भन्दै जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाह मण्डपमा मात्र विद्युतीकरण गरियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोउनले विहिबार तलब अपुग भएको शिक्षक शिक्षिकाहरुको बाँकीको तलबको लागि निकासा हुने जानकारी दिए । शिक्षक शिक्षिकाहरुको आंशिक तलबको बारेमा बुधबार नै जानकारी पाएको भन्दै जानकारी पाएलगत्तै समस्या समाधानको लागि पहलकदमी गरेको दाबी गरे ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो