
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरयस्तै, संजालको सदस्यता आउँदो भदौ १५ गते सम्म अनिवार्य लिई सक्नु पर्ने र बैंकमा संजालको संयुक्त खाता खोल्ने, नगरपालिका स्तरीय १५ सदस्य शिक्षा संघर्ष समिती गठन गरी अन्य समाजिक स्तरमा रहेको समस्याको पहिचान गरिएको तथा पहिचान गरेको समस्याको समाधानको लागि उपायहरु सहित ग्राउण्ड तहबाट समाधानको प्रयास गर्ने निर्णय गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनयता, ईलाका प्रहरी कार्यालय यदुकूहाकै कुनै प्रहरीले अनुगमन टोली आउनुभन्दा अघि नै सूचना लिक गरेको आरोपलाई अस्विकार गरिएको छ । निमित्त ईन्चार्ज एवम् ईलाका प्रहरी कार्यालय यदुकूहाका सई शारदा शँकर साहले आरोपलाई खण्डन गरे ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
कृषि/ कृषकअधिवेशनबाट नेपालमा कृषिप्रतिको नयाँ दृष्टिकोण प्रवद्र्धन विकास गर्ने, क्याम्पस कमिटिहरुको बीचमा बलियो सँजाल र सम्बन्धलाई सुदृढ र स्थापित गर्ने, कृषि उद्यमशिलता र कृषि सम्बन्धी ज्ञानको आदानप्रदान प्रविधिको बारेमा चर्चा गर्ने, कृषि क्षेत्रका विद्यार्थी, युवा अनुसन्धानकर्ता र अन्यको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु रहेको महासँघका रवि राउतले जानकारी दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारउनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदेशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगोलबजारका सेवाग्राही एवं संचारकर्मी राम भरोसी यादवले किरा परेको समोसा खादा आफू विरामी परेको बताए । उनका अनुसार होटेलमा सरसफाइको वारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका संचालक गणेश साहले बेवास्ता गरेको सञ्चारकर्मी यादवले गुनासो गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोबर्दिबास नगरपालिका बस्ने बालिकाको अभिभावकले दिएको दिएको किटानी जाहेरीको आधारमा प्रहरीले २४ वर्षीय आरोपितलाई साउन १२ गते गिरफ्तार गरिएको इप्रका वर्दिवासका डिएसपी रबि रावलले जानकारी दिए।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजउनले यस अभियानको सफलताको कामना गर्दै यसको लागि धनुषा प्रहरीसँग पूर्ण समन्वय गर्न आग्रह पनि गरे । पत्रकार बिनय कुमार यादव नेतृत्वको युवाहरुको टिमले चलाएको सो अभियानमा विभिन्न निकायका व्यक्तिहरुले सहभागीता जनाउन थालेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसमाचारप्रति कुनै आपत्ति भए खण्डन गर्ने अधिकार हुँदाहुँदै वडाध्यक्ष यादव र न्यायिक समिति सदस्य फेकन यादवले बल जबरदस्ती धाकधम्की दिएको बताईएको छ । यसले सरकारको तलब खाने कर्मचारी र जनप्रतिनिधीको कुशलताप्रति प्रश्न खडा भएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोविभागले नियमित अनुगमन थाल्दा जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरि सञ्चालनमा रहेकाले व्यवसायीको भागाभाग भएको थिए भने अधिकांश फार्मेसीका सञ्चालक अनुगमन आउनुपूर्व नै पसल बन्द गरेर फरार भएका थिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकार्यक्रममा लोटस् युनिक ऐकेडेमि लहान वडा नं. १ सिरहाका विधार्थीहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रमको साथै उनीहरुको रगत समुह परिक्षण गरेको थियो जसमा ६० जना विधार्थीहरुको ऐकेडेमिका पदाधिकारीहरुको सक्रिय उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौँ । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले
४ वर्ष अगाडि · गाउँ / समाज