
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारपार्टी कार्यालयमा एनजिओकर्मी सरोज राय र ईन्जिनीयर सँजीव यादवले तथानाम बोलेपछि विवाद भएको मन्त्री यादवले बताएका छन् । सप्तरीको परिणामलाई लिएर भएको विवादको क्रममा सरोज रायले समेत तथानाम भनेको आरोप मन्त्री रायको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबिहीबार जंगलबाट सीमाको जलिसकेको शव बरामद गरेपछि प्रहरीले नियन्त्रणमा लिएकी सीमाकी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफुहरुले कसैलाई जानकारी नै नदिइ जंगलमा लगेर शव जलाएको बयान दिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकुन दुर्घटनामा उनले गाडी र चालक पत्ता लगाउन खोजेका हुन् भन्ने कुरा खुलेको छैन् । वार्तालापमा उनी आफैंलाई रामसागर भनेर स्वीकार गरेपनि उनले आफूले यस्तो नबोलेको बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
घटनाको तीन महिनापछि शुक्रवार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । बलात्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीसाथै, यस्ता दुई देशबिच समय समयमा मैत्रीपुर्ण प्रतियोगिता खेल भईरहदा दुबै देश विचको सम्वन्ध झन नजिक हुने भन्दै मैत्रीपुर्ण भलिबल प्रतियोगिता गराउन पहल गरेका सशस्त्र प्रहरी बल माडर खैरटोका स.प्र. नि लोकनाथ उप्रेतीलाई प्रहरी उपरिक्षक रमेश थापाले धन्यवाद दिएका हुन् ।
४ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजन्यूज ब्यूरो, बुटवल । रुपन्देहीमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सावित्रीले साउन १
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार“अहिले कुन साईजको, कुन डिजाईनको र कुन पदार्थको धनुष बनाउने निर्णय भईनसकेको छ । कुशल आर्टिटेक्टबाट भगवान रामको मन्दिरमा मापदण्ड मिल्ने गरी धनुष बनाउने छौँ, तर अहिले नै कुनै निर्णय भएको छैन् । सुनको दिने की चाँदीको, हिराको दिने की फलामको वा अन्य कुनै पदार्थको दिने भनेर फाईनल भएको छैन् । समितिसँग प्रस्ताव पास भए मात्र प्रक्रिया अगाडी बढाइने छ ।”– नीधिले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसन्न्यास प्राप्त गर्नेहरुलाई ओशोका अनुयायीहरुले अत्यधिक सम्मान गर्छन् । उनीहरुले आफ्नो नामअघि स्वामी लेख्न सक्छन् भने प्रायः सेतो र गेरुवा वस्त्र लगाउने गर्छन् । डा. राउतले पनि आफ्नो नयाँ नामअघि स्वामी लेख्न सक्नेछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकृष्णको घरबाट उनले सुत्ने कोठाको पलँगमा रहेका घर्रामा सो रकम र मोबाईल फेला परेको जनाइएको छ । जीतेन्द्रले दिएको बयानको आधारमा अर्का आरोपित दिपेन्द्र मण्डलको घरमा जाँदा उनको घरमा समेत खानतलासी गर्दा उनको घरबाट ७८ हजार रुपैयाँ नगद बरामद भएको हो । उनीहरुले २ लाख ५ सय रुपैयाँ लुटेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, काठमाडौँ | चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ र
४ वर्ष अगाडि · अन्तराष्ट्रिय