
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिवासमा बोलबंम तिर्थालु बोकेको सवारी फरकफरक दुई स्थानमा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् । सवारी दुर्घटनामा परि घाईते भएकाहरुको बर्दिवास स्थित शुभस्वस्तिक अस्पताल, जनसेवा हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजोशीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि हुन आएकोले हानिनोक्सानी गरेको बिगो चार लाख ४७ हजार ५ सय बिगो कायम ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐनको दफा ३ (१) (घ) बमोजिम कैद सजायको मागदाबी गरिएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजभ्यानमा रहेका यात्रु बेहोस देखेपछि चालकले नै उनीहरुलाई अस्पताल लगेको जनाइएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
सई मल्लिका अर्जनुको अनुसार, लासलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । यता, आरोपितमाथि मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनसबैला प्रहरीले प्रथम पटक मुकेशको घटनास्थलमै मृत्यू भएको देखिएको बताएपनि पछि उनले गम्भिर अवस्थामा अस्पताल पुरयाउँदा अस्पतालले मृत घोषणा गरेको बताएका छन् । उनको बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
शिक्षा ब्यूरोसञ्चालक साहले मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले ए प्लस, ७१ जनाले ए, ७३ जनाले बि प्लस ३५ जनाले द्य र ६ जनाले सि ग्रेड ल्याएकोसमेत जानकारी दिए ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
देश कालपछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएका फोर।जि।आर।संस्थाले कसैको सम्मानमा ठेस नपु¥याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी हरेक शुक्रबार साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताईन ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको अभियानका संयोजक सुनिलकुमार यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकप्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनीहरुले राती कति बजे तर्फ यदुकूहाको भठ्ठीचोकमा देखिएको, मादक पदार्थ सेवन गरिएको नगरिएको, अन्य कोही पछाडी पारेको जस्ता प्रश्नहरुको जवाफ खोज्न नगरपालिकाले जडान गरेको सिसिटिभी फुटेज चेकजाँचको लागि शहिदनगर नगरपालिकाको आईटी शाखा पुगेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजन्मसिद्ध नागरिकका सन्तान नागरिकता विहीन अवस्थामा रहेकाले नागरिकता ऐन संशोधनका लागि पर्सा २ का प्रतिनिधि सभा सदस्य हाल वन मन्त्री रहेका प्रदीप यादवले संसद र अदालतको ढोका ढक्कढक्काएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पूर्वी नेपालसहित भुकम्पको धक्का जनकपुरधाम क्षेत्रमा पनि पनि महसुस गरिएको थियो।
४ वर्ष अगाडि · देश काल