वीरगञ्जमा कोरोना संक्रमित बसेका ठाउँ सिल गर्ने तयारी
न्यूज ब्यूरो, वीरगन्ज । वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि सो स्थान सिलबन्दी गर्ने तयारी भइरहेको छ । वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा कोरोना पोजेटिभ देखिएको हो । यो खबर बाहिरिएसँगै सो क

२०७६ चैत ३० आइतबार, दिउँसो ३:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगन्ज । वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि सो स्थान सिलबन्दी गर्ने तयारी भइरहेको छ ।
वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा कोरोना पोजेटिभ देखिएको हो । यो खबर बाहिरिएसँगै सो क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी थालेको हो ।
उनीहरूमा कोरोना देखिएसँगै नारायणी अस्पतालको ओपिडी सेवा समेत बन्द गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…