
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरउनको अन्तिम श्रद्धाञ्जली एवम् अन्येष्टि भोली शनिबार विहान ७ बजे पैतृक गाउँमै गरिने परिवारजनले जनाएको छ । धनुषाको औरही गाउँपालिका वडा नम्बर ४ औरही गाउँमै उनको अन्तेष्टी गरिने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएक
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपर्यटकहरुलाई आकर्षित गर्न सक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमलदहको आधुनिक तरिकाले विकास भए देशकै पर्यटकीय गन्तव्यमध्ये एक बन्ने सम्भावना छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकामा कोरोना संक्रमितको संख्या शुन्य भएको छ । निजगढ नगरपालिकाको आइसोलेशनबाट ४ जना कोरोना संक्रमित विदाइ भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको हो । संक्रममितको संख्या शुन्यमा झरेपछि नगर प्रमुख सुरेश खनालले महामारी नियन्त्रणमा नगरपालिकाले सञ्चालन गर
६ वर्ष अगाडि · देश काल
पालिका खबरन्यूज ब्यूरो, सिरहा । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि मिर्चैयामा आइतबार ९८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । मिर्चैयामा गत बुधबार भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति तथा यहाँका क्वारेन्टाइनमा बसेका मानिसहरूको थ्रोट स्वाब संकलन गरिएको हो । जसमध्ये संक्रमितको सम्पर्कमा आएका ७
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गरेकी हुन् । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण अलपत्र बनेका विद्यार्थीहरुको उद्धारको लागि सरकारसँग माग गरिएको छ । विद्यार्थी जनमत संघले सरकारसँग यस्तो माग गरेको हो । काठमाडौंमा लकडाउनले फसेका विद्यार्थीहरुलाई
६ वर्ष अगाडि · देश काल
समाचारन्यूज ब्यूरो, धनुषा । धनुषामा रहेको ६ वटा नमूना सामुदायिक विद्यालयको अवस्था अत्ति कमजोर बनेको एक अध्ययनले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनमा धनुषाको नमूना घोषित सामुदायिक विद्यालयमा पठन पाठनको गुणस्तर कमजोर रहेको देखाइएको हो
७ वर्ष अगाडि · समाचार
प्रमुख समाचारजनमतले शम्भु साहलाई मन्त्री बनाउने तयारी गरिसकेपछि कुश्वाहाले आफूले अवसर पाउनुपर्ने अडान कसेपछि यी दुईमध्ये कसलाई अवसर दिने विषयमा छलफल चलिरहेको छ । कुशवाहा यसअघि मधेसको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहि सकेका छन् । यद्यपि कसलाई कुन मन्त्रालय दिने विषयमा अझै निक्र्यौल लाग्न सकेको छैन ।
१ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीउदघाटन खेलमा धनुषाको गोदार टीम र खजुरी टीमबीच भएको खेलमा दुवै टीम बराबरीमा सेमेटिएको थियो । खेल टाई भएपछि पेनाल्टी प्रणालीमा लगिएको थियो । पेनाल्टी प्रणालीबाट गोदार ४ गोल गरे भने खजुरीले ४ गोल हानेपछि गोदार टीम ४–३ गोलान्तरले विजयी भएको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारयता, जिल्ला प्रहरी कार्यालयमा दुई महिनापछि सो मुद्दा दर्ता हुँदा जाहेरवालीको भेजिनल स्वाव परीक्षण सात दिनभित्र गर्नुपर्ने भन्दै प्रहरी कार्यालयले सो परीक्षणमा बेवास्ता गरेको देखिन्छ । जसले गर्दा सो मुद्दा लम्बिन सक्ने आधारलाई संकेत गरेको छ । अदालतमा दिएको बयानमा जाहेरवाली गर्भवती रहेकी छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले नगर अध्यक्ष पदबाट किन र केको लागि राजीनामा दिएको भन्नेबारे उल्लेख गरेको छैनन् । जानकारी अनुसार, यादवलाई पार्टीले स्थान नदिएकै कारण पनि राजीनामा दिएको हुन सक्ने बताइएको छ । यद्यपी यसको पुष्टि भने गरिएको छैनन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर