प्रमुख समाचारमधेशलाई अलगै देश पनि बनाउन सक्छौं : महन्थ ठाकुर
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले संविधान संशोधनको मुद्दा अझ सम्बोधन नभए मधेश अलगै देश हुनसक्ने चेतावनी दिएका छन् । जनकपुरधाममा शुक्रवार आयोजित संविधान विरुद्धको एक कार्यक्रममा नेता ठाकुरले सरकार मधेशको मुद्दाप्रति अब पनि गम्भीर नभए मधेश अलगै देश हुनस
७ वर्ष अगाडि · प्रमुख समाचार









