
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयरसहित ३ जना उपर किटानी जाहेरी दर्ता भएको छ । नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको हो । झडपमा गम्भीर घाइते भएका हंसपुर नगरप
७ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । आप्रबासी दलित युवाहरुको सक्रियतामा गठित सल्हेश एकता मञ्च नेपालले विदेशी भूमिमा रहेर पनि मधेशी मूलका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सेवा गर्दै आएको चर्चा गरिएको छ । शुक्रबार प्रवासी स्थित दोहा कतारको ग्रान्ड मल्लमा मासिक बैठक तथा भेटघाट अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयमा भएको
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । महोत्तरी प्रहरीले महोत्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मदिरा चोरी गर्ने दुई चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वार्ड नं —१ सिङ्गयाही बस्ने बर्ष २० का रामजी मण्डल र सोही ठेगाना र उमेरका राजकुमार मण्डल रहेका छन् । उनीहरुले मंगलबार राती बलवा नगरपालिका —११भग
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत धीरेन्द्रलाल कर्णद्धारा जारी गरिएको सूचनामा पुस १९ गते शुक्रबारदेखि पुस २९ गते सोमबारसम्म विदा रहने भएको छ ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरेको थियो । वडाध्यक्ष कार्कीले प्लटींग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले ५ लाख रुपैयाँ नगद रकम सहित पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दामा सजाय पाएका वडाध्यक्ष कार्की एमालेका मधेश प्रदेश कमिटी सदस्य छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
मधेश सरकारको राजपत्रमा उल्लेखित विदा अनुसार २०८१ साल बैशाख ५ गतेको दिन रामनवमी पर्न गएपछि आज बुधबारको लागि उल्लेखित विदा कटौती गरिएको हो । आज मधेश प्रदेशमा सार्वजनिक विदा भने छैनन् ।
२ वर्ष अगाडि · देश काल
देश कालफागुन ४ गते उपत्यका विशेष ब्युरोको भेला तथा प्रशिक्षण कार्यक्रम छ भने फागुन ५ गते खुलामञ्च अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम छ । सो प्रदर्शनको जिम्मेवारी नेवाः र तामांग राष्ट्रिय बाहिनीले गर्नेछ भने त्यसको नेतृत्व योंग इन्डिजिनिष्ट लिग (वाइआइएल) ले गर्ने छ । त्यस्तै फागुन ७, ८ र ९ गते योंग इन्डिजिनिष्ट लिगले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
२ वर्ष अगाडि · देश काल
विचार / ब्लगअहिले देशभरी चुनावको माहोल हुँदा नेताहरुले सोझा सोझा जनताहरुलाई पैसा, मासु र रक्सीको लोभ देखाएर भोट आफ्नो तर्फ गर्ने प्रयासमा जुटेका छन । जितेर गईसकेपछि एक पटक पनि हेर्न आउदैन । जनतालाई दुख पर्दा आफू नेता चाहिँ चिल्लो एस्सीबाला गाडीमा बसेर आफ्नै दुनियाँमा मातेको हुन्छ । देशमा राजनीतिक उतारचढावको कार
४ वर्ष अगाडि · विचार / ब्लग
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्र पार्टीबाट धनुषाको सबैला नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कारी यादव यसपाली अन्य उम्मेदवारहरुको लागि भारी बन्दै गएको छ । सबैला नगरपालिकामा भ्रष्टाचारको आखाडा भएको जरै देखि उखालेर फाल्न लागि मैलै उम्मेदवारी दिएका मेयर उम्मेदवार यादवले बताए । माओवादी के
४ वर्ष अगाडि · देश काल
बैंकिङ्गन्यूज ब्युरो, जनकपुरधाम । प्रदेश नं. २ को एक जिल्लाका एक स्थानीय तहले पत्रकारहरुको लागि ८५ लाखको बीमा गरिदिएको छ । रौतहट जिल्लाको माधवनारायण नगरपालिकाले पत्रकारहरुलाई ८५ लाखको बिमा गरिदिएको हो । कोरोना संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका संचारकर्मीका लागी ८५ लाखको कोरोना
६ वर्ष अगाडि · बैंकिङ्ग
मनोरञ्जनमुम्बई , १३ पुस । बलिवुड सिने जगतका प्रसिद्ध अभिनेता एवम् कमेडियन एक्टर कादर खानको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । अभिनेता खानलाई क्रिटिकल कँडिशनमा अस्पतामा भर्ती गरिएको भारतीय सँचारमाध्यमहरुले उनको छोरालाई उदृत गर्दै समाचार प्रकाशित गरेको हो । स्वास्थ्य अवस्था खराब भए
७ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, नेपाल । गएको शनिवार भएको रौतहटको गौर वडा नं.४ टिकुलिया घाट स्थित लालबकैया नदीको डुङगा दुर्घटनामा हराइरहेका पाँचै जनाको शव फेला परेको छ । बुधवार भारत शिवहर जिल्ला स्थित नदीमा रौतहटको गौर नगरपालिबका वडा नं. ४ की इन्दुदेवी कुर्मीको शव फेला परेको हो । शनिवार साँझ टिकुलियाघाट स्थित लालबकैया
८ वर्ष अगाडि · प्रमुख समाचार