
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
प्रमुख समाचारत्यस्तो कार्य लाई गुठि संस्थान ऐन २०३३ को दफा १९ (क) बमोजिम गुठि संस्थानमा नियमित विवरण पेश गर्नु पर्ने तथा गुठिको जग्गा बिक्रि वितरण गर्न नहुने र उक्त जग्गामा गुठिको उदेश्य अनुरुपको कार्य संचालन हुनु पर्ने साथै यसरी गुठि को भावना र धार्मिक कार्यको उदेश्य अनुरुप प्राप्त हुने बहालबापतको रकम भगवान र श्रद्धालु भक्तजन को सेवामा खर्च गर्नु पर्ने धार्मिक , नैतिक र कानुनी वाध्यता भएको भनि फैसला जारी भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअनावश्यक बखेडा झिकेर पालिकाका केही प्रतिनिधिले परिषद हुन नदिएको बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । उन्ले तत्काल प्रकृयागत ढंगले परिषद गरेर काम गर्ने बताए । तर, पालिकामा समयमै परिषद नभएका कारण सम्पुर्ण गतिविधि ठप्प भएको, शिक्षा, स्वास्थ्य, लगाएतका कर्मचारीले महिनौ देखी तलव भत्ता खान नपाएको, विद्यालयका बालबालिकाको भविश्यमाथि खेलवाड भएको कुरा भने अस्वीकार गरे ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारतत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर वीरगञ्जको मयेर लड्ने चर्चा चलेपनि भर्खरै सम्पन्न काङ्ग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको काङ्ग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाको सभापतिमा डा। नविन यादव नियुक्त भएका छन् । रेडक्रसको केन्द्रीय कार्यालयले डा। यादवलाई सभापतिमा नियुक्त गरेको हो । सभापतिमा नियुक्त भएका डा. यादव नेकपा एमालेका नेता एवं पूर्वसांसद स्वर्गिय हेमनारायण यादवका छोरा हुन् । यस्तै उपसभापतिमा उपेन्द्र य
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहामा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा २ जना सशस्त्र प्रहरीसहित १ जना थुनुवा, एकजना क्वारेटाइनका र एकजना होटलमा काम गर्ने व्यक्ति छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले दिएको जानकारी अनुसार, सशस्त्र प्रहरी बल सन्हैठाका २ जना, इलाका
६ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । कोरोना कहरलाई मध्यनजर गर्दै तथा रगतको अभावलाई दृष्टिगत गर्दै सिरहामा ५२ जनाले रक्त दिएका छन् । सिरहाको बिष्णुपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको जनाइएको छ । सनराइज युवा सिरहा संजालले शनिवार सिरहाको बिष्णुपुर गाउँपालिका –१ स्थित एक किल्निकमा नेपाल रेडक्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भुटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा वैकल्पिक शक्ति बनाउनका लागि लामो समयदेखि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चा चलिरहेको छ । राजपा र सपाको मुद्दा पनि लगभग एउटै छन् । एकताका लागि दुवै पार्टीको तर्फबाट वार्ता समिति पनि बनेको छ र सो समितिले अनौपचारिकमा पटक–पटक वार्ता पनि गर्द
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । मधेशको १५ दिने माध्यमिकी परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई गरिएको छ । महोत्तरी जिल्लाको अन्तिम पडाव भँगहा नगरपालिकाको कञ्चनवनमा राती विश्राम गरेका परिक्रमाको धार्मिक लस्कर विहानै धनुषाको पर्वत पुगेका छन् । परिक्रमाको धार्मिक लस्करलाई भव्य स्वागतको ल
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोन्यूज ब्यूरो || रौतहट, २३ फागुन । रौतहटको राजपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भिर घाईते भएको छ । राजपुर नगरपालिका अन्तर्गत लालबकैया पूल देखी पुर्वमा रहेको बाँध भन्दा तलतिर फतुवामहेशपुर जाने बाटोमा अहिले करिब ८ः०० बजे राजपुर न पा वडा नं ३ बलुवा टोलका शेख आसिनका बर्ष ४० का छोरा शेख शालिम उ
८ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारपछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यस्तै अर्घाखाँचीमा ७२ दशमलव पाँच, दाङको पदमपुरमा ७२ दशमलव दुई मिलिमिटर पानी परेको छ । अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार