
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२८ समाचार
राजनीतिकजनकपुरधाम, १४ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाले जनप्रतिनीधिहरु एकजुट भएर काम गरे नगरपालिका नमुना नगरपालिका बन्ने बताएकी छन् । क्षीरेश्वरनाथ नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार संचालन तथा बजेट योजना तर्जुमा सम्बन्धी तिन दिने तालिमको समापन क्रममा
७ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमातृकाले १० हजार ४३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राम पल्टन साहले ९ हजार ५०२ मत प्राप्त गरे भने एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत मत प्राप्त गरे ।
८ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही सँचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै प्रवक्ता यादवले मिडियाहरुले पनि भनेकै आधारमा लेखिदिने, पार्टीगत प्रतिशोधको धारणा छाप्ने पत्रकारहरु पनि देखिए । उनीहरुले कहिले प्रमाण मागेनन, यो न्यून्तम मापदण्ड होईन र मिडियाको ? उनले प्रश्न गरे ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअलीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा संघका सदस्यहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आ-आफ्नो पदिय जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउहाँले भने पछिल्लो समय हाम्रो लैङ्गिक हिंसामा वृद्धि र जेष्ठ नागरिकको मानसम्मानमा ठेस पुग्ने घटना बढेको छ यो बिसयमा हामी सबै गम्भीर छौ ,सुरक्षा निकाय देखि सम्पुर्ण संघ सस्था अघि बढुनु भको छ अझ गम्भीर बनौ सहकार्य र सहयोगको लागि म तयार छु।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रहरी प्रमुख एसपीको सुरक्षा गार्ड र गाडी चालकमा कोरोना संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरीहरुको स्वाव संकलन गरी परीक्षणको लागि पठाइएकोमा दुईजनामा संक्रमण देखिएको छ । उनी
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न उनले आह्वान गरेका छन् । भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टि
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजघटनाको भिडियो सार्वजनिक भएपछि बिहार महिला आयोग तथा राष्ट्रिय महिला आयोगले समेत घटनाबारे जानकारी मागेका छन् । घटनालाई लिएर बिहारमा महिला सुरक्षाको विषयमा समेत बहस चर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१ महिना अगाडि · गाउँ / समाज
देश कालयान सदस्य सचितानन्द साह, जय राज साह, सुमन झा, यशराज सरौफ लगायत दुइ दर्जन मधेसी युवाहरूको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · देश काल
पालिका खबरशुक्रबार चुनावको दिन मैले समाजबादिको उमेदवार लाई समर्थन गरेको भ्रम फैलाएर मलाई पर्ने मतहरु राज्यमन्त्री यादवले डाईभर्ट गराएको कारण ३० मतमा सिमित हुनुपरेको जसपा उमेदवार हृदय नारायण यादवले गुनासो गरेका छन ।
४ वर्ष अगाडि · पालिका खबर
राजनीतिकजालिम मियां माओवादीबाट एमालेमा प्रवेश गर्दा अन्य दलहरुमा कुनै असर नपर्ने कतिपय नेताहरुको तर्क छ । मुख्यमन्त्रीको गाउंपालिका भएकाले जससाले उनलाई विश्वासमा लिन सक्नु पथ्र्यो भने कतिपयको कथन छ ।
४ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, सिरहा । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरसम्म अर्थात तेस्रो चरणमा पुगेपछि स्थानीय प्रशासनले सिरहा जिल्ला भरि १५ दिने लकडाउनको घोषणा गरेको छ । भदौ १ गते देखि आउँदो भदौ १५ गतेसम्मको लागि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको छ । प्र
६ वर्ष अगाडि · प्रदेश ब्यूरो