
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
स्थानीय राकेश पासवानले धाकधम्की दिएको छेदीले बताए । बाटोको विवाद भएको कारण राकेशले धाकधम्की दिएको बताईएको छ । उनीहरुको साथै सुरज पासवान, राहुल पासवानमाथि उनले शंका गदैै मुद्दा दर्ता गराउन दिनहुँ प्रहरीमा धाईरहेका छन् । यद्यपी, प्रहरीले भिसेराको रिपोर्ट समेत आएपछि थप प्रष्ट हुने जनाएको छ ।
५ महिना अगाडि · क्राईम ब्यूरो
देश कालढल्केवरबाट प्रसारण हुने सबै लाईन सुचारु भईसकको जनाउँदै प्रमुख यादवले विभिन्न फिडर वा वितवरण केन्द्रमा हावाहुरीको कारण अवरुद्ध भएको हुन सक्ने बताएका छन् । यदूकूहा फिडरमा लाईन अवरुद्ध नै रहेको छ ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता पक्राउ परेका कुटी र बाडले यसअघि असोज ८ गते २ किलो सुन काठमाण्डु पु¥याएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने उनलाई जानकारी दिए । हङकङको गिरोहसंग ह्वाट्स एपमा कुराकानी हुने गरेको समेत खुलेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक“कसको राजनीति चरीत्र छ कसको छैन त्यो शहिदनगर को जन्तालाई राम्रोसँग थाहा छ रहियो कुरा सत्यताको कसैले छुपाएर चुप्दैन प्रमाणित गर्ने कुरामा शहिदनगरको जन्ता जहा पनि प्रमाणित गरिद्न्छ । जो सत्य हो त्यो कुरा मात्रै लेखेछु। सत्यता छुपाउन जुठो कुराहरू लेखेर सत्य छुपदैन । जिल्ला , प्रदेश र केन्द्र लाई थाहा छ वास्तविक के भएको हो र कसले के गरेको हो ?”– उनले एक समाचारको टिप्पणीमा लेखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेश नं. २ को ८ वटै जिल्लामा कोरोना चेकजाँचलाई तीव्रता दिनको लागि ल्याब सँचालन प्रक्रिया सुरु गरिएको बताएका छन् । कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्साका सरोकारवालाहरु संग छलफल गर्दै मुख्यमन्त्री राउतले प्रदेशको सबै
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनन्यूज ब्यूरो, ईटहरी । आफ्नी प्रेमिकालाई फेसबुकमा गुडबाय लेख्दै सप्तकोशी (कोशी नदि) मा एक युवक हामफालेका छन् । १० बर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसंग बिहे गरेको फेसबुकमा लेख्दै इटहरीका एक युवाले सप्तकोशीमा हाम फालेका छन । सुनसरी वराहक्षेत्र १ स्थित सप्तकोशी पुलबाट हाम फालेर एक युवक बेपत
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरसुनसरी, ३ माघ । सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ८ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ८ को कार्यालयले विहीवार एक कार्यक्रमकाविच न्यानो कपडा वितरण गरेको छ । दुहवी ८ बटेमारा स्थित श्री विपि आधारभुत विद्यालय र दुहवी ८ स्थित विष्णु माविका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहर
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोबुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ बर्षिय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने बताईएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजकाठमाडौँ सहित मिथिलामा विवाहित महिलाले पतिको दिर्घायूको लागि बरको रुखमुनि पूजाआजा गर्दै बर सावित्री अर्थात् बरसाइत पर्व मनाएका छन्। प्रत्येक वर्षझैं यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि बिहानैदेखि विवाहित महिलाको भीड लागेको छ। यस पर्वमा महिलाहरूले नयाँ साड़ी, लहठी लगाई श्रृंगार गर्ने चलन छ। यस पर्वला
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरफाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा सीतारामको डोलासंगै पेदल यात्रा गर्ने लाखौं श्रद्धालुभग्तजनहरु भिड सहित आज सतोषरधाम आइपुग्दा सतोषर सेवा समिति र मटहि, मखनाहा, सबैला, गोबिन्दपुर गाउँ– गाउँका बासि लगायतकाले भब्य स्वागत गरेका छन ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालपार्टीलाइई बुथ स्तरबाटै मजबुत बनाउन ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने बताए । उनका अनुसार ‘बुथ सबभन्दा मजबुत’ अभियानको नारा रहेको छ । उक्त अभियानको लोगोमा सिंह ९बाघ०को चित्र राखिएको छ ।
४ वर्ष अगाडि · देश काल