
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिककार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रिय सदस्य एवं राज्य सभा सदस्य मो। खालिद सिद्दिकी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य राम किशोर यादव, केन्द्रिय सदस्य एवं भूमि व्यवसथा कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य अर्जुन थापा, प्रदेश सभा सदस्या अब्बुुल कलाम अजाद फुलवावु , गुजरा नपाका नगर प्रमुख सन्तलाल चौधरी सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालविद्यालय भवनको उदघाटन कार्यक्रममा जग्गादाता भगत दम्पतिलाई सम्मान गर्दै महानिरीक्षक खनालले मुनाफा रहित शैक्षिक संस्था खोल्न सशस्त्र प्रहरीमा कार्यरत बहालबाला, कर्तव्यको क्रममा वीरगति प्राप्त, अवकास प्राप्त प्रहरी कर्मचारी लगायतको रगत पसिनाको सहयोग रहेको भन्दै यसको सदुपयोग गर्न सबै समक्ष आग्रह पनि गरे ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा एकैपटक ५८ डोम परिवारको आवास निर्माणको काम सुरु भएको छ । प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’का ५८ डोम परिवारको पक्की घरको निर्माण सुरु भएको हो । कल्याणपुर नगरपालिका ३ मा घर निर्माणका लागि आइतबार एक कार्यक्रमबीच प्रदेश २ उधोग, पर
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, काठमान्डौं । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र युवाले खेलिरहेको भुमिकालाई युवाहरु विचमा अनुभव साटासाट गर्ने उदेश्ले भर्चुअल माध्यमबाट दक्षिण एसीयाली सम्मेलन सम्पन्न भएको छ । युएनभि, युनेस्को, एक्सन एड नेपाल तथा सार्वजानिक शिक्षाका लागि विश्वव्यापी अभियान नामक संस्थाहरुसँगको सहक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, धनुषा । धनुषामा बढ्दो ध्वनी प्रदुषण न्यूनिकरणका लागि र्याली प्रदर्शन गरिएको छ । धनुषाको महेन्द्रनगरमा ध्वनी प्रदुषणले आतंक मचाएपछि प्रहरी र प्यावसनको समन्वयमा र्याली प्रदर्शन गरिएको हो । चर्को आवाजमा डिजेमार्फत् गीत संगीत बजाएर ध्वनी प्रदुषण गराउने क्रम नरोकिएपछि सचेतनामूलक र्याली प्रद
७ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियन्यूज ब्यूरो । भारतको उत्तर प्रदेशस्थित फतेहपुरमा मदरसा पढ्ने १३ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाएर करिब एक वर्षदेखि यौन शोषण गरेको आरोपमा एक मौलवी पक्राउ परेका छन् । ललौली थाना क्षेत्रको एक गाउँमा रहेको मदरसामा धार्मिक शिक्षा दिँदै आएका अब्दुल समदमाथि किशोरीलाई पटक–पटक यौन शोषण गरेको आरोप लाग
२ महिना अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारसो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने मुख्यमन्त्रीको प्रस्तावमाथि व्यंग्य गर्दै विद्यालय सरकारको हो भन्दै प्रश्न तेस्र्याए । सो क्रममा मेयर साहले थप्पडी बजाएर मुख्यमन्त्री सिंहको भाषणप्रति समर्थन जनाउने प्रधानाध्यापकहरुलाई हकारे । मेयर साहले भने, ‘मुख्यमन्त्रीजीले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने कुरा गर्नुभो तपाईहरुले ताली पिट्नुभो, के विद्यालय सरकारको हो र ?’
१ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, काठमाडौँ। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक स
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । गत जेठको ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका, ८ का विनोद प्रसाद साहलाई उनकै सम्धीको नम्बरबाट फोन आयो — आरती (विनोद साहकी छोरी) बेहोस भएकाले जनकपुरको काव्या अस्पताल ल्याएका छौँ, आउनुपर्‍यो । सन्धीको फोन पाएलगत्तै विनोदले जनकपुरमा बसेर अध्ययन गरिरहेकी आफ
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपरिवाजनले प्रहरीलाई गत पुस २९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन् । परिवारजनले पहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेर्कड उपलब्ध गराएका थिए । तर, प्रहरीले उनीहरूलाई वेवास्ता गरेको आरोप लगाइएको छ । प्रहरीले समयमा चासो नलिँदा हत्या भएको उनीहरूको भनाई छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबृहत बैठकबाट समितिको लागि तदर्थ समिति समेत गरिएको छ । सुशिल कुमार यादवको सँयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सल्लाहकार समितिलाई नै तदर्थ समितिको मान्यता दिएर समिति गठन गरिएको धनुषा शहिदनगर नगरपालिकाका एमआईएस अपरेटर फिल्ड सहायक बिकेश कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
बैंकिङ्गकारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो ।
५ वर्ष अगाडि · बैंकिङ्ग