
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालउपाध्यक्ष मण्डललाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएकी थिइन् । उनले पालिका अध्यक्ष साहलाई असहयोग गरी अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सो पालिकाको कार्यालयमा सूचनाको हक प्रयोग गरी उजुरी दिएको थिइन् ।
१ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजशालिकदेखि मन्दिरसम्म ११५ मिटरको बन्न लागेको सडकको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । सो सडकमा पहिलो पटक पक्की सडक बन्न थालेपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरबिष्णुपुर बजारमा पटक–पटक घटना दोहरिँदा पनि प्रहरि मुकदर्शक बनेका छन । यतिबेला प्रहरी प्रशासनको रबैया देखेर आफ्नो जिउधन असुरक्षित महसुस गरेका छन ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टर२०५५ सालमा पहिरो गएको स्थानमा अहिले पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घर परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २को प्रदेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशमा भ्रष्टाचार, ढिलासुस्ती जस्ता अनियमिततालाई रोक्न प्रदेश सरकारले ल्याएको विधेयक लाई प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा बाट प
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजलेश्वर, १९ माघ । मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शनिवार पक्राउ गरेका हुन । शनिवार दिउँसो महोत्तरीको गौशाला
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआजै बिहान ६ बजे धुलाम्य सडकमा पानी खन्याइएको थियो । अहिले पानी परिरहेका बेला सडकमा जाम गराएर ठाउँ ठाउँमा पीच भइरहेको दृष्य देखिएको छ । देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ । विद्युत प्राधिकरण र खानेपानीले पालैपालो सडक खनेर अस्तव्यस्त बनाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमाघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । नेपाली काँग्रेसले टुँगो लगाएको उम्मेदवारको सूचिमा मधेशी समुदायबाट एउटा नै उम्मेदवार नदिएको भन्दै समाजिक सँजालमा आलोचना भएको छ ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारएनप्याब्सनसँग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई बिक्री गरेर सञ्चालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाईले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआफू कहाँ कुनै प्रकारको प्रतिबेदन,निबेदन वा जाहेरी नआएकोले आफुले दुई चार घन्टा भन्दा बढी राख्ने नियम चौकिलाइ नरहेकोले वडा सदस्य मुखियाले जिम्मेवारी लिन आएको समय जिम्मेवारीमा छोडेको चौकिका प्रहरी सहायक निरीक्षकले बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार