ब्यूरो अपरेशनमोदी सुरक्षाको लागि जनकपुरमा "बल्याक क्याट कमाण्डो"
न्यूज ब्यूरो | जनकपुरधाम, २७ बैशाख । भोली शुक्रवार २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनलाई लिएर जनकपुरमा बल्याक क्याट कमाण्डो ( NSG- National Security Guard ) परिचालन गरिएको छ । मोदीको सुरक्षाका लागि भन्दै भारतीय ब्ल्याक क्याट कमाण्डो जनकपुरमा परिचालित गरिएको हो । शुक्रवार विहान ८ बजेसम्
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










